दहीमा मिसावट हो कि

दहीमा मिसावट हो कि


गर्मीमा धेरै दही विक्नु स्वभाविक नै हो । गर्मी बाहेक म जाडोमा पनि कहिलेकाही दही किन्छु ।

तर पछिल्लो समय बजारमा पाइने खुल्ला दहीमा मिसावट भइरहेको अनुमान गरिरहेको छु । अनामनगर, बानेश्वर, पुरानो बानेश्वर लगायतका भित्री पसलहरुमा रहेका डेरीका दही परीक्षण गर्न पाए मिसावट भए नभएको पुष्टि हुने थियो ।

अनुगमन गर्ने निकाय पनि मौन छन् । धेरै मिसावट भएपछि मैले खुल्ला दही किन्न छाडिसके । अहिले डिडिसीको प्याकेज दही किन्न थालेको छु ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.