सधै लाइन बसेर पेट्रोल किन्नु पर्ने


मैले बाइक चलाउन थालेको ६ वर्ष भयो। यदाकदाबाहेक मैले सधै लाइन बसेर नै तेल भर्ने गरेको छु ।

अझ सार्वजनिक विदा लगातार दुई तीन भयो भने त कति लामो लाइन बस्नुपर्छ कुरै नगरौं ।

तेल भण्डारण वितरण गर्ने सिष्टमका विषयमा आयल निगम किन चुप बसेको हो। विकसित देशहरुको सिको कहिले गर्ला नेपालले र सहज रुपमा कहिले तेल हाल्न पाइएला।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.