पसलैपिच्छे तरकारीको मूल्य फरक किन हुन्छ?

पसलैपिच्छे तरकारीको मूल्य फरक किन हुन्छ?


म काठमाडौं बस्न थालेको दश वर्ष भयो। सुरुसुरुमा त एउटै पसलबाटमात्र तरकारी खाद्यन्न किन्ने गर्थे र सबैतिर एउटै मूल्य होला जस्तो लाग्थ्यो। तर अरु पसलतिर बुझ्दैगर्दा त आकाशपतालको फक हुने गरेको पनि पाइयो। त्यसमा पनि कालीमाटीको तुलनामा त झनै एक किलो टमाटरमा २०÷२५ रुपैयाँको फरक भएको पनि पाएँ मैले।

सँधै बजार अनुगमन भनेको सुन्छु। व्यापार गर्नेले नाफा खानुपनि पर्छ होला तर एउटा पसलेले १० रुपैयाँ नाफा खाँदा पुग्ने अर्कोले २५ रुपैयाँ किन खानुप¥यो? यसको अनुगमन हुनुपर्दैन र ?

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.