फोटो खिच्दा पनि डिस्काउन्ट माग्छन् ग्राहक


रेगुलर ग्राहकले बार्गेनिङ गर्दैनन् तर कोही कोही पहिलो पटक आउने ग्राहकले भने फोटोमा पनि बार्गेनिङ गर्छन। यसरी बार्गेनिङ गर्नेमा महिला धेरै हुन्छन्। पुरुषहरु बरु एकचोटी भनेपछि कुरा बुझ्छन् महिलालाई सम्झाउन निकै गाह्रो हुन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.