विदेशबाट ल्याएको लुगा धुँदा तन्कियो


मेरो कतिपय साथीहरु विदेशमा छन्। उनीहरु नेपाल आउदा सामान्यतया टिसर्ट उपहार ल्याइदिन्छन्।

विदेशमा वासिङ मेसिनमा धुने खाल्को कपडा भएर होला यहाँ त्यो कपडा धुँदा तन्कने समस्या धेरै पटक भोगें ।

आजकल साथीहरुले कपडा उपहार ल्याइदिन्छु भन्दा पनि नल्याउन भन्छु र अरुलाई पनि विदेशबाट कपडा नल्याउन सल्लाह दिन्छु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.