ब्राण्डेड जुत्ता नै लगाउन सल्लाह दिन्छु


काठमाडौँका सडक छेउछाउमा हेर्दा आर्कशक देखिने जुत्ताहरु प्रशस्तै बेच्न राखिएका हुन्छन्।

तिनीहरुको मूल्य पनि न्यून हुन्छ। तर त्यस्ता जुत्ता लगाउदा आरामदायी नहुने र लगाएको केही घण्टामै गनाउने जस्ता समस्याहरु आउछन्। त्यस्तै सबैभन्दा ठुलो कुरा त ती जुत्ता २ महिना पनि टिक्दैन।

पैसा को मुख हेरेर त्यस्ता जुत्ता किन्दा आफुलाई झनै घाटा हुन्छ। त्यसैले सबैलाई अलिकति महंगै परेपनि ब्राण्डेड जुत्तानै लगाउन आग्रह गर्छु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.