आजकाल हरियो तरकारी किन्नै छोडेँ


बजारमा तरकारीको भाउ छोइनसक्नु छ। तरकारीको भाउ आकासिएपछि केही दिन अगाडि सरकाले अनुगमन गर्ने भनेको थियो तर अहिलेसम्म तरकारीको भाउ जत्तिको त्यत्ति छ।

तरकारीको भाउ अत्याधिक बढेपछि मैले हरियो तरकारी किन्नै छोडेँ। आजकल धेरैजसो मस्यौरा, गुन्द्रुक, आलु, चना जस्ता तरकारी पकाउँछु। यति साह्रो महंगी कहिलेसम्म?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.