राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगलाई उपलब्ध गराइने हदबन्धी पुनरावलोकन गरिने बताएका छन्।
उनले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उद्योगलाई उपलब्ध गराइने हदबन्धी पुनरावलोकन गरिने बताएका हुन्।
उनले कृषि तथा वन पैदावार उद्योगलाई जग्गा व्यवस्थापन गर्ने समेत सरकारको नीति रहेको बताएका छन्।