पोलिस ब्राण्डको शोरुम दरवारमार्गमा


विश्व प्रसिद्ध फेसन ब्राण्ड पोलिसका समाग्रीहरुको आधिकारिक बिक्री केन्द्र दरवार मार्गमा खुलेको छ। शोरुमको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले शुभारम्भ गरिन्।

विश्वको अग्रणी फेसन समाग्री उत्पादक राष्ट्र इटाली÷थाईल्याण्डमा स्थापित पोलिस ब्राण्डका चश्मा, घडी, छालाका उत्पादनहरु जुत्ता चप्पल, टिसर्ट, पाइन्ट वयस्क तथा बालबालिकाहरुका लागि उपयुक्त छन्।

युवादेखि बालबालिका, खेलाडी होस् वा व्यवसायी सबैको पोलिस ब्राण्ड पछिल्लो समय रोजाईमा पर्दै आएको कम्पनीको दावी छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.