काठमाडौँमा जग्गाको नयाँ भाउ, कुन ठाउँको कति ?


काठमाडौँ महानगरपालिकाले महानगरभित्र पर्ने सबै क्षेत्रका जग्गाहरुलाई वर्गीकरण गर्दै नयाँ भाउ तोकेको छ।

सविंधानको धारा २३० अनुरुप स्थानीय निकायले ऐन बनाउन सक्ने भएकाले यसैलाई आधार मान्दै महानगरले नयाँ ऐनमार्फत दरभाउ तोकेको हो। महानगरको नगरपरिषदले पारित गरेको आर्थिक ऐन २०७४ अनुसार यस क्षेत्र भित्र पर्ने जग्गाहरुको मूल्यमा परिवर्तन आएको छ।

यस्तो छ महानगले तोकेको नयाँ दर भाउः

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.