भारतको चर्चित ब्रान्ड ‘क्याफे कफी डे’ नेपालमा


कफी पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड ‘क्याफे कफी डे’ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा संचालनमा ल्याएको छ।
विशेष कार्यक्रमका बीच आज भारतीय राजदुत मन्जित सिहं पुरीको प्रमुख आतिथ्यता तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेको संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रमको उद्घाटन गर्दै राजदुत पुरीले भारतको चर्चित ब्रान्ड क्याफे नेपालमा शाखा बिस्तार भएकोमा खुसी व्यक्त गरे। क्याफे कफी डे लाई नेपालमा स्ताभ्य हस्पटालिटी ले भित्रयाएको छ भने भबिष्यमा देशैभरि क्याफे कफी डे शाखाहरुको बिस्तार गर्ने योजना रहेको कम्पनीले जानकारी गराएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.