टुबोर्ग क्लासिक पोखरामा पनि

टुबोर्ग क्लासिक पोखरामा पनि


गोर्खा ब्रुअरीले बजारमा ल्याएको प्रिमियम स्ट्रोङ्ग बियर, टुबोर्ग क्लासिक विथ स्कच माल्टस् पोखरामा पनि सार्वजनिक गरेको छ। गोर्खा ब्रुअरीका व्यवसायिक साझेदार, आधिकारीक वितरक, थोक विक्रेता, खुद्रा बिक्रेताको सहभागितामा सार्वजनिक गरिएको ब्रुअरीले जानकारी दिएको छ।
टुबोर्ग क्लासिकमा रहेको स्कच माल्टस् र हप्स्ले बियरका पारखीहरुलाई नयाँ स्वाद दिने कम्पनीको विश्वास छ। ६.५% अल्कोहलको मात्रा रहेका यो बियर ६५० एम.एल.बोतलको बजार मूल्य ३१० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.