'आइएमई पे' ले केटिएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ।
आइएमई पे ले केटिएम बबल टीसँग गरेको सम्झौता अन्तर्गत आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १२५ छुट दिने भएको हो।
सो अफर साउन १६ गतेसम्म मात्र लागू हुने कम्पनीको भनाइ छ।
केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पे ले क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।