एलजीको नयाँ वासिङ मेसिन नेपाली बजारमा भित्रिएको छ। यसमा नयाँ प्रविधि जडान गरिएको कम्पनीको भनाइ छ।
जसले कपडाको विशेषता पत्ता लगाएर १८ प्रतिशतले कपडाको गुणस्तर जोगाउँछ। यससँगै स्टिमप्लस टिएम प्रविधि जडान गरिएको छ।
यसले र ९९.९ प्रतिशत किटाणु नष्ट गर्छ र ३० प्रतिशत कपडालाई खुम्चिनबाट बचाउँछ। उक्त मेसिनले ३९ मिनेटमा वास साइकल पुरा गर्ने बताइएको छ।