अनलाइन स्टोर स्मार्ट डोकोले सेलपेको सहयोगमा ‘स्मार्ट दसैं अफर’ ल्याएको छ।
यस अफरअन्तर्गत हरेक दिन सामसङ फोन जित्ने सकिनेछ। यसका लागि स्मार्टडोकोमा सेलपे मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ।
कम्पनीका अनुसार ग्राहकहरूले बिहान ११ बजेसम्म सामान अर्डर गर्नुपर्छ। सोही दिन अडर डेलिभरी हुन्छ।
स्मार्टडोकोमा सामसङ, प्यानासोनिक, बाल्ट्रा, डाक्टर ब्राउन, क्रेन, ड्रीमबाबी, डीजेआई, एनर्जाइजर, केटीएम सिटि, निभिया लगायत ब्रान्डका सामानमा छुटमा दिइएको छ।
ग्राहकहरुले स्मार्ट डोकोमा १० हजार भन्दा धेरै थरीका सामान पाउँछन्।