काठमाडाैंको दरबारमार्गमा रहेको अन्तर्राष्ट्रिय ब्रान्ड दामिलानो इटालियाले 'वाइ वान गेट वान' अफर ल्याएको छ ।
आरपी ग्रुप अन्तर्गतको अन्तर्राष्ट्रिय ब्रान्ड दामिलानो इटालियाले वाइ वान गेट वान अफर ल्याएको हो । नयाँ अफर शुक्रबारबाट शुरु भइ शनिवारसाँझसम्म रहने छ।
दामिलानो इटालियाको जेन्स तथा लेडिज सामानमा अफर दिइएको हो । निरन्तर रुपमा दामिलानो इटालिया ब्रान्ड खरिद गर्नेलाई यसले थप सहयोग पुर्याउने ग्रुपको विश्वास छ ।