यो सिजनको पहिलो सगरमाथा आरोहण गर्ने सिद्धिबहादुर तामाङले कैलाश हेलिकप्टरको ब्यानर सगरमाथाको चुचुरोमा पुर्याएका छन्। वैशाख ३१ गते सर्वोच्च शिखरको सफल आरोहण गरेका तामाङले कैलाश हेलिकप्टरको ब्यानर चुचुरोमा पुर्याएका थिए।
२ वर्षअघि स्थापना भएको कैलाशले निरन्तर हेलिकप्टर सेवा दिइरहेको छ। उद्धार, ढुवानी तथा पर्वतीय उडानमा गरिरहेको कम्पनीसँग अहिले ३ वटा हेलिकप्टर छन्।