सर्वोत्तम सिमेन्टले नयाँ वर्षको अवसरमा ‘मजबुती घरलाई, उपहार सबैलाई’ नामक योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकले प्रत्येक ५० बोरा सर्वाेत्तम ओपिसी र सर्वोत्तम पिएससि सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अन्ुसार योजना मार्फत ग्राहकहरुले कुपन स्क्र्याच गरी ५५ र ६५ इन्चको स्मार्ट टिभी., ३२ र ३९ इन्चको एलईडी टिभी, २१० लिको फ्रिज, १ टनको एसी, ७ केजीको वासिङ्ग मेसिन, १.८ लिटरको राईस कुकर, रिमोट भएको स्टाण्ड फ्यान, वाटर डिस्पेन्सर, बारफोनका साथै अन्य थुप्रै आकर्षक उपहार प्राप्त गर्नेछन्।
नेपालको मध्य भाग नवलपरासीमा अवस्थित यस सर्वोत्तम सिमेन्टले नेपालकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीको दाबी छ।
यस सिमेन्ट उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको छ । यो सिमेन्ट आइएसओ ढण्ण्ज्ञ गुणस्तर प्रमाणित, ज्ञद्धण्ण्ज्ञ वातावरण मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत रहेको छ।