निर्माणकर्मीहरु समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्न अन्तरक्रियात्मक कार्यक्रम गरिएको छ।
कार्यक्रम आज(शुक्रबार)शंकर गु्रपको उत्पादन ‘राइनो ५०० डी’को आयोजनामा सम्पन्न भएको हो।उक्त कार्यक्रम ‘हाम्रो विश्वास राइनो डक्टिलिटी’ भन्ने मूल सन्देशको साथ बिरगंजमा आयोजना गरिएको हो।
कार्यक्रममा १५० बढी निर्माणकर्मीको उपस्थिति रहेको थियो।
राइनो स्टील्स्का ब्राण्ड म्यानेजर निरज बानियाले फलामे छडको इतिहास, उत्पादन प्रक्रिया र छडकोे गुणस्त बारे जानकारी गराए।