गोर्खाको नयाँ क्याम्पेन ‘नेपालीपन गोर्खाली मन’ले म्याड ओभर मार्केटिङ्गमा फिचर र सराहना पाएको छ।
म्याड ओभर मार्केटिङ भारतको प्रख्यात मार्केटिङ्ग रिभ्यू वेबसाइट हो।यो क्याम्पेनलाई ७ विभिन्न स्थानीय भाषामा अनुवाद गरिएको छ।
गोर्खा ब्राण्डले छाँयालाई प्रयोग गरेर गोर्खा र गोर्खालीको चरित्र दर्शाएको कम्पनीको दाबी छ।अरु स्थानीय विज्ञापन क्याम्पेन पनि यो क्याम्पेन जस्तै सृजनशील र प्रभावकारी हुनुका साथै विश्वव्यापीरुपमा छलफल गरिने कम्पनीको भनाइ छ।