सरकारले देशभर सार्वजनिक यातायातको भाडा बढाएको छ। भाडाका सवारीको भाडा बढाएको सरकारले काठमाडौं लगायतका सहरी क्षेत्रको भाडा पनि त्यहीअनुसार बढाएको छ।
इन्धनको मूल्य बढेकोले सोहीअनुसार भाडा बढाइएको सरकारले बताएको छ। यसैक्रममा काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा न्यूनतम भाडा १४ रुपैयाँ तोकिएको छ।
अब गाडी चढेनेवित्तिकै यात्रुले १४ रुपैयाँ तिर्नुपर्ने छ। भने अधिकतम २७ रुपैयाँ पुगेको छ। यसअघि न्यूनतम १३ रुपैयाँ थियो भने अधिकतम २६ रुपैयाँ थियो।