बेलायतको पियर्सन र युनिभर्सिटी अफ हर्टफोर्डसायर को सम्बन्धनमा नेपालमा व्यवस्थापन संकायका कार्यक्रम संचालन गरिरहेको आइएसएमटी कलेजले सामाजिक उत्तरदायित्वका कार्यक्रम संचालन गरिरहेको छ।
यसै सन्दर्भमा कलेजले असार २१ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ। कलेजले ५३ जना विद्यार्थी शिक्षक तथा कर्मचारीहरुको रक्तदान गराएको जनाएको छ।