देशभर १ खर्ब ५१ अर्ब बराबरको वैदेशिक लगानी रहेको छ।
अर्थमन्त्रालयका अनुसार अघिल्लो असरासम्म उक्त वैदेशिक लगानी नेपालमा रहेको छ।
२०७३ असारसम्म १ खर्ब ३७ नेपाली रुपैयाँ बराबरको वैदेशिक लगानी रहेको त्यस्तो लगानी चाल् वर्षको आठ महिनामै १४ अर्ब भित्रिएको छ। विदेशी लगानी थप हुने क्रम बढेसँगै लाभांसबापतको भुक्तानी रकम पनि बढीहरको छ।
चालु वर्षको आठ महिनामा ३४ अर्ब भुक्तानी भएको छ। अघिल्लो वर्ष १४ अर्ब भएको थियो भने २०७० मा २ अर्बमात्र भुक्तानी भएको थियो।