बैंक अफ काठमाण्डुले संस्थापक सेयर लिलामीमा बेच्ने


बैंक अफ काठमाण्डुको संस्थापक सेयर लिलामीमा बिक्री हुने भएको छ। कम्पनीले एक सूचना जारी गरी लिलामीका लागि न्यूनतम मूल्य तोकेको छ।

अंकित मूल्य १ सयमा १६६ रुपैयाँ प्रिमियम थप्दै न्यूनतम २६६ रुपैयाँमा कम्पनीको सेयरमा आवेदकले बोलपत्र पेस गर्न सक्नेछन्। बैंकले कुल ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.