एनआईसी एशियाले सेयरधनीहरुलाई २० प्रतिशत सेयर बाँड्ने

एनआईसी एशियाले सेयरधनीहरुलाई २० प्रतिशत सेयर बाँड्ने


एनआईसी एशिया बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत सेयर बाँड्ने भएको छ।

बैंकको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३-७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत सेयर बाँड्ने निर्णय गरेको हो ।

चुक्ता पूँजीको २१ दशमलव शुन्य ५ प्रतिशत लाभांश अर्थात २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ दशमलव शुन्य ५ प्रतिशत नगद लाभांशबितरण गर्ने निर्णय गरेको प्रमुख सूचना अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.