सपोर्ट माइक्रोफाइनान्सलाई आइपिओ निश्कासनका लागि बोर्डको स्वीकृति

सपोर्ट माइक्रोफाइनान्सलाई आइपिओ निश्कासनका लागि बोर्डको स्वीकृति




सपोर्ट माइक्रोफाइनान्सलाई आइपिओ (प्राथमिक सेयर) निश्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ।

कम्पनीले ६ लाख कित्ता आइपिओ निश्कासन गर्न लागेको हो। कम्पनीको आइपिओ निश्कासनको बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ।

कम्पनीमा कुल ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने उद्देश्यले आइपिओ जारी हुन लागेको हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.