लहानस्थित हुलाक कार्यालय नजिक रहेको ओशो भवनमा स्थापना गरिएको बैंकको शाखाको आज एक कार्यक्रमबीच माछापुच्छ्रे बैंक लिमिटेडका पूर्व अध्यक्ष तथा सांसद डा वीरेन्द्र महतोले उद्घाटन गरे ।
सेवाग्राहीको घर तथा पसलमा पुगी सेवा प्रदान गर्ने लक्ष्यका साथ बैंकको शाखा स्थापना गरिएको बैंकका प्रबन्धक प्रदीप सुवेदीले जानकारी दिए ।