बैंक अफ काठमाण्डू र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सम्झौता हुने

बैंक अफ काठमाण्डू र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सम्झौता हुने


बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता हुने  भएको छ । उक्त सम्झौता अनुसार अबदेखि बैंक अफ काठमाण्डूका ग्राहकवर्गले नजिकैको शाखा कार्यालयबाट सजिलै जीवन बीमा सेवा लिन तथा जीवन बीमा प्रिमियम तिर्न सक्ने बैङ्कले जारी गरेको प्रेस विज्ञप्तिमा बताइएको छ ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.