एनआइसी क्यापिटले इक्रा नेपालबाट बाट गुणस्तर रेटिङ पायो


एनआईसी एशिया क्यापिटल लिमिटेडले इक्रा नेपालबाट कोष ब्यबस्थापनको गुणस्तर रे प्राप्त गरेको छ । उक्त रेटि¨ प्राप्त संस्थाको प्रयाप्त गुणस्तरीय व्यवस्थापन रहेको पुष्टि भएको कम्पनीको दावी छ।

एनआईसी एशिया क्यापिटल लिमिटेड एन आई सी एशिया लिमिटेडको पूर्ण स्वामित्वमा रहेको संस्था हो र उक्त क्यापिटलले १ अर्बको म्युचुअल फण्डको लागि धितोपत्र बोर्ड समक्ष निवेदन पेश गरेको छ । क्यापिटलले मर्चेन्ट बैंकिङ्ग, निक्षेप सदस्य, पोर्टफोलियो ब्यवस्थापन, शेयर रजिष्ट्रार लगायत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.