कुमारी बैंकको सिइओमा सुरेन्द्र भण्डारी


कुमारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रुपमा सुरेन्द्र भण्डारीले पदभार सम्हालेका छन्। गएको जेठमै सञ्चालक समितिले आगामी चार वर्षका लागि उनलाई बैंकको सिइओमा नियुक्त गरेको थियो ।

नेपाली बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको रुपमा लामो समयदेखि कार्यरत भण्डारीलाई कुमारी बैंकले आफ्नो स्थापनाकालमा पनि सिइओको जिम्मेवारी दिएको थियो ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.