एनआईसी एसिया बैंकको ब्राण्ड एम्बेस्डरमा मनिषा कोइराला


एनआईसी एसिया बैंकले २० औं वर्ष लागेको अवसरमा नायिका मनिषा कोइरालालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ।

चलचित्र क्षेत्रमा लामो समयदेखि समर्पित रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता पाएकी कोइराला र बैंकबीच ब्राण्ड एम्बेसडरको रुपमा रही सेवा प्रदान गर्ने सम्झौता भएको छ।

नेपालका दुर्गम तथा ग्रामिण क्षेत्रहरुमा समेत अफ्नो सशक्त्त पहुँचलाई थप मजबुत पार्दै आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिने बैंकको लक्ष्य छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.