होटलहरुले ३ सय अमेरिकी डलरसम्म साट्न सक्ने


होटलहरुले पर्यटकहरुलाई डलर सटहीको सुविधा दिन पाउने भएका छन। मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो।

पर्यटकलाई ३ सय अमेरिकी डलरसम्मको सटही सुबिधा होटलहरुले दिन पाउने मौद्रिक नीतिमा उल्लेखमा छ।  होटलहरुले यसअघि लुकीछिपी पर्यटकलाई डलर साट्ने गरिदिन्थे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.