भारत जाँदा नगद ५० हजार भारुभन्दा बढी लिन नपाइने


भारत घुम्न जाँदा ५० हजार भारतीय रुपौयाँ नगदभन्दा बढी बोक्न नपाइने भएको छ। राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक माफर्त बिरामी बाहेक प्रयोजनको लागि भारत जाँदा ५० हजार नगदभन्दा बढीको सटही सुविधा नदिने भएको छ।

त्यो भन्दा बढी आवस्यक भए कार्ड वा बैंकिङ्ग उपकरणमार्फत् सटही प्रदान गर्ने व्यवस्था गरिने बैंकले जानकारी दिएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.