उत्पादनमुलक क्षेत्रमा लगानीको सीमा बढ्यो, कुन क्षेत्रमा कति?


वाणिज्य बैंकहरुले कूल लगानीकोको २५ प्रतिशत उत्पादनमुलक क्षेत्रमा प्रवाह गर्नुपर्ने भएको छ। यसअघि २० प्रतिशतमात्र लगानी गर्नुपर्ने व्यवस्थ कार्यान्वयन नभएको अवस्थामा राष्ट्रबैंकले आज ल्याएको आगामी वर्षको मौद्रिक नीतिले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाहको न्यूनतम सीमा बढाएको छ।

मौद्रिक नीतिअनुसार अबदेखि बैंकहरुले कूल कर्जा प्रवाहको सबैभन्दा बढी कृषि क्षेत्रमा १० ऊर्जा, पर्यटन, अन्य क्षेत्रमा ५÷५ प्रतिशत ऋण प्रवाह गर्नुपर्ने भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.