सानिमा बैंकले ललितपूरको महालक्ष्मीमा कार्यालय खोलेको छ। कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरे।
मह जोडिले बैंकको कार्यालय संचालनमा आएकोमा बैंक बधाई दिए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग गर्ने बताए।
बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १५ विस्तारित काउन्टर र ८३ वटा एटिएम संचालनमा छन्।