एनआइसी एशिया बैंकको धनुषाधाम नगरपालिका वडा नं. ३मा धनुषाधाम शाखा संचालन आएको छ।
मंगलबार सोही नगरपालिकाका मेयर बालेश्वर मण्डलले उक्त शाखाको उद्धघाटन गरे।
यस बैंकको मुलकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् सेवा दिदैं आएको छ।