माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको शनिबारबाट सुरू हुने भएको छ। फागुन २ गते देखि ७ गतेसम्म त्रिविअन्तराष्ट्रिय क्रिकेट मैदान,कीर्तिपुरमा हुने भएको हो।
उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने बैंकले जानकारी दिएको छ।