विभेदकारी व्यवस्था गरिएको भन्दै बैंकहरु सामाजिक सुरक्षा कोषमा जान आनाकानी गरेका बेला राष्ट्र बैंकले भने सबैलाई सूचीकरण हुन निर्देशन दिएको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन भनेको छ।