सिभिल बैंकले कोहलपुरमा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुटबहादुर रावतले गरे।
शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनीतिज्ञ, उद्योगी, व्यवसायी, तथा सर्वसाधारणको सहभागिता रहेको थियो।