नेपाल धितोपत्र बोर्डले युनाइटेड इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर बिक्रीको लागि स्वीकृति दिएको छ।
कम्पनीले २४० प्रतिशत (१ः२ः४ को अुनुपात)मा ७२ करोड ५७ लाख बराबरको ७२ लाख ५७ हजार ६ सय कित्ता सेयर विक्री गर्ने अनुमति पाएको हो।
बिक्री प्रवन्धकको जिम्मा भने एनएमबी क्यापिटलले पाएको छ । सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड पुग्ने छ ।