अन्तर्रा्ष्ट्रिय योग दिवसका अवसरमा सिप्रदी र टाटा मोटर्सद्वारा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रम मनाइएको छ।
पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्मक मुख्य शाखाहरूमा योग दिवसको अवसरमा योग शिविर तथा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो।
एक हजार वर्ष पुरानो योग शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यासहो। योग अभ्यास गर्नेहरूमा योगले प्रदान गर्ने फाइदाहरूको पहिचान स्वरूप संयुक्तराष्ट्रसंघले केही वर्ष अघि यो योग दिवस मनाउने निर्णय गरेकोमा अहिले धेरैदे शहरूले आत्मसात गरेको यो विश्वव्यापी पहलमा सिप्रदी पनि सहभागी भएको हो।