ग्लोबल आइएमई बैंक. र सन नेपाललाइफ इन्सुरेन्स कम्पनीबीच सम्झौता भएको छ।
उक्तसम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक आरतीराणा र इन्स्योरेन्स कम्पनीकाट प्रमुख बजार व्यवस्थापक राजु कसीले हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका १३७ वटै शाखा मार्फत सन नेपाल लाईफका जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो प्राप्तगर्न सकिनेछ ।
बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १४६शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत बैंकिङ कारोबार गर्दै आएको छ।