हिमालयन बैंकले जनकपुरधाममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री मो लालबाबु रावतले गरे। बैंकले तेस्रो त्रैमासको उद्घाटनमा प्रदेश नं २ का महान्यायधिवक्ता दिपेन्द्र झा, बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठ लगायत सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो।
अन्त्यसम्मा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।