एनआईसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा खोलेको छ।
जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थितमा रहेको उक्त शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शाखा उद्घाटन गरे।बैंकका देसभरि २८३ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन्।