सिटिजन्स बैंक र भाटभटेनीमनी ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्तगर्न सकिने छ। बैंकका देसभरि ८१ शाखा, ७६ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।