मुक्तिनाथ विकास बैंक र धुलिखेल माउण्टेन रिसोर्टबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका भिजा डेविट कार्ड भएका ग्राहकले उक्त रिसोर्टका विभिन्न सेवा सुविधामा १० प्रतिशत छुट दिने छ।
सम्झौतापत्रमा बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र रिसोर्टका विक्री तथा बजारीकरण विभागका
अधिकृत भगीरथप्रताप सिंहले हस्ताक्षर गरे।बैंकले देशैभरि ११४ शाखा, २२ वटा एटिएम छन्।