सुन आज प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँ घटेको हो।