एनआईसी एशिया बैंकको तारकेश्वर नगरपालिका वडा नं ११, मनमैंजुमा नयाँ शाखा खुलेको छ।
शाखाकोे उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा यस बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख बिकास खरेलले गरे।
दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै सरकारको वित्तीय सवलीकरण अभिबृद्वि गर्न महत्वपूर्ण योगदान पु¥याई रहेको उप–प्रादेशिक खरेले दाबी गरे।
बैंकका देसभरि २८१ शाखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन।