एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझीलाई नियुक्त भएका छन्।
क्यापिटलको ५५औँ सञ्चालक समिति बैठकले रायमाभीलाई नियुक्त गरेको हो।उनले ११ वर्ष बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय क्षेत्रमा काम गरिसकेको बैंकको भनाइ छ।