ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा नयाँ शाखा खोलेको छ।
शाखाकोे उद्घाटन पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य लेखराज भट्टले गरे। कार्यक्रममा बोल्दै भट्टले बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा टेवा पुगेको बताए।
बैंकका देसभरि १३४ वटा शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय छन्।